पूर्वमन्त्री भण्डारीद्धारा पौडेल र गौतमको स्वास्थ्य लाभको कामना

दमौली , १२ कार्तिक । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्व सभापति पौडेलको स्वास्थ्यमा समस्या आएपछि पोखरा स्थित जिएमसी मेडिकल कलेजमा उपचाररत छन् । यसैगरी पूर्वमन्त्री भण्डारीले जनता समाजवादीका नेता तथा पूर्वमन्त्री भिमप्रसाद गौतमको समेत स्वास्थ्य लाभको कामना गरेका छन् । मधुमेह र निमोनियाका कारण विरामी भएका गौतमको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s