कर्मचारीमा कोरोना देखिएपछि म्याग्दे गाउँपालिका तीन दिनका लागि बन्द

दमौली , १२ कार्तिक । कर्मचारीमा कोरोना देखिएपछि म्याग्दे गाउँपालिका तीन दिनका लागि बन्द गरिएको छ ।


प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले एक विज्ञप्ती जारी गरी सो कुराको जानकारी गराएका हुन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारीद्धारा जारी विज्ञप्तीमा कन्टयाक्ट ट्रेसिङका लागि गाउँपालिका ७ वटै वडा बन्द गरिएको जनाईको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s