तनहुँमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

सेतीमादी संवाददाता
दमौली, कार्तिक ६ गते । तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
व्यास नगरपालिका–१ की ६८ वर्षिय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा बुधबार साँझ ६ः ३० वजे मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशानालय जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार कोरोनाको संक्रमणबाट जिल्लामा १० जनाको मृत्यु भई सकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s