ऋषिङका अध्यक्ष श्रेष्ठले गरे दशै भत्ता वापतको २५ हजार रुपैयाँ कोरोना कोषमा जम्मा

दमौली ,०५ कार्तिक ।
ऋषिङ गाउँपालिका अध्यक्ष श्रेष्ठले गरे दशै भत्ता वापतको २५ हजार रुपैयाँ कोरोना कोषमा जम्मा
दमौली , ४ कार्तिक । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठले दशै भत्ता वापतको रकम गाउँपालिकाको कोरोना कोषमा जम्मा गरेका छन् ।
अध्यक्ष श्रेष्ठले भत्ता वापतको २५ हजार रुपैयाँ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरेका हुन् । दशै भत्ता कोरोना कोषमा जम्मा गर्नेमा श्रेष्ठ तनहुँका पहिलो जनप्रतिनिधी बन्न पुगेका छन् ।श्रेष्ठ काग्रेसबाट निर्वाचित जनप्रतिनिधी हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s