समन्वय प्रमुख वाग्ले र ऋषिङका अध्यक्ष श्रेष्ठद्धारा दशैं भत्ता नलिने घोषणा, श्रेष्ठद्धारा भत्ता कोरोना कोषमा जम्मा

सेतीमादी संवाददाता
दमौली , ४ कार्तिक ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दशै भत्ता बापतको रकम नलिने भएका छन् ।
समन्वय प्रमुख वाग्लेले सो कुरा मंगलबार सेतीमादीलाई बताएका हुन् । समन्वय प्रमुख वाग्ले आपूmले पाउने सुविधा कोरोना कोषमा जम्मा गर्ने योजनामा रहेको बताएका छन् ।

समन्वय प्रमुख वाग्ले र अध्यक्ष श्रेष्ठ

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठले दशै भत्ता वापतको रकम गाउँपालिकाको कोरोना कोषमा जम्मा गरेका छन् ।


अध्यक्ष श्रेष्ठले भत्ता वापतको २५ हजार रुपैयाँ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरेका हुन् । दशै भत्ता कोरोना कोषमा जम्मा गर्नेमा श्रेष्ठ तनहुँका पहिलो जनप्रतिनिधी बन्न पुगेका छन् । समन्वय प्रमुख वाग्ले र श्रेष्ठ कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s