तीन बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

दमौली ,०३ कार्तिक ।
तीन बालिकालाई जबरजस्ती करणी गरेको अरोपमा तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका–१० दुधेकुना बस्ने ७२ वर्षिय बलराम सापकोटा र उनका १६ वर्षिय नाति रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार प्रकाउ गरिएको हो ।


९, ११ र १२ वर्षका बालिकालाई बलात्कार गरेको उजुरी परे सगै दुई जनालाई प्रकाउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले बताए । आरोपी दुवैजनालाई घरबाटै पक्राउ गरिएको प्रमुख पौडेलले बताए । असार १५ र साउन ४ गते गरी दुईपटक करणी गरेको उजुरी परेको र दोषी दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको समेत प्रमुख पौडेलले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s