गण्डकी प्रदेश र तनहुँका जनप्रतिनिधी दशै भत्ता फिर्ता गर्न स्कुल अफ डेमोक्रेसी तनहुँको आग्रह

दमौली ,३ कार्तिक । स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाले गण्डकी प्रदेश र तनहुँका जनप्रतिनिधीलाई दशै भत्ता फिर्ता गर्न आग्रह गरेको छ ।

.

कोरोनाको संक्रमणले सिङगो मुलुक गुज्रि रहेको अवस्थामा तीनै तहका जनप्रतिनिधीले दशै भत्ता लिन उचित नभएको भन्दै दशै भत्ता फिर्ता लिन आग्रह गरेको हो । स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर बहादुर अधिकारीले सोमबार विज्ञप्ती जारी सो आग्रह गरेका हुन् । जारी विज्ञप्तीमा केन्द्र तहमा नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशै भत्ता फिर्ता लिन गरेको निर्णय स्वागत योग्य भएको हुँदा प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले समेत दशै भत्ता फिर्ता गर्नु उचित हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s