नव आदर्श टोल विकास संस्थाद्धारा शुभकामना आदनप्रदान कार्यक्रम स्थगित

दमौली , २ कार्तिक । व्यास नगरपालिका वडा नं १ गल्बुवेसी स्थित नवआर्दश टोल विकास संस्थाले दशैका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रम स्थगित गरेको छ ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै केन्द्र सरकार र स्थानीय सरकारको निर्देशन अनुसार चियापान तथा शुभकामना आदान गरिएको टोल विकास संस्थाले जनाएको छ । टोल विकास संस्थाले कार्तिक ३ गतेका लागि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । टोल विकास संस्थाका अध्यक्ष ले. देवबहादुर गुरुङद्धारा जारी विज्ञप्तीमा सुरक्षित ढंगले दशै तिहार लगायतका चाडपर्व मनाउन समेत आग्रह गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s