तनहुँ कालिका सहिद शान्ति पार्कको साधरण सभा सम्पन्न

दमौली ,०२ कार्तिक ।
व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका सहिद शान्ति पार्कको शनिबार साधारण सभा सम्पन्न भएको छ ।
पार्कका उपाध्यक्ष माधवबहादुर पन्तको अध्यक्षतामा सो सभा सम्पन्न भएको थियो । सभाले कोषाध्यक्ष एकबहादुर रानाले दिएको राजिनामा स्वीकृत गरी कोषाध्यक्ष रानालाई विदाई समेत गरिएको थियो । साधरण सभाका प्रमुख अतिथिमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र विशिष्ट अतिथिमा वडा नम्बर ४ का अध्यक्ष विश्व न्यौपाने रहेका थिए।
मुलुकका सय पर्यटकीय गन्तव्यको सूचीमा परेको कालिका मन्दिरलाई कलात्मक शैलीमा निर्माणको काम भइरहेको छ । निर्माणाधीन मन्दिरको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष पन्तले बताए । मन्दिरमा दशैंको शुरुको दिन घटस्थापना गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s