तनहुँमा १६ जनामा कोरोनाको संक्रमण

दमौली , २ कार्तिक । आइतबार तनहुँमा १६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार व्यास नगरपालिकाको वडा नं २ मा ८बर्षिय बालक , २७,३१र ४८ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ । व्यास नगरपालिकाकै वडा नं ४ मा १५ बर्षिय बालक, २६, ३७ र ६० बर्षिय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको निर्देशानलयले जनाएको छ ।

त्यस्तै व्यास नगरपालिकाको वडा नं ९ मा २८बर्षिय पुरुष , तथा शुक्लागण्डकी नगरपालिकाकामा वडा न ६ र ९मा २८ र २६ बर्र्षिय पुरुष र वडा नं ६ मा १२ बर्षिय बालिका, ३५ बर्षिय र ६८ बर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको छ । वडा नं ५र १० मा समेत ४३ र २७ बर्षिय पुरुष तथा भानु नगरपालिका वडा नं ३ मा ५८ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s