तनहुँ बन्यो उत्कृष्ट प्रहरी कार्यालय

सेतीमादी संवाददाता
दमौली, ३० असोज ।


जिल्ला प्रहरी तनहुँ गण्डकी प्रदेशमा उत्कृष्ट प्रहरी कार्यालय बन्न सफल भएको छ ।

६५ औं प्रहरी दिवसको उपलक्ष्यमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तनहुँ प्रहरी कार्यालयलाई शुक्रबार उत्कृष्ट भएको घोषणा गरेको छ । कार्य सम्पदन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशसको ११ जिल्लामा तनहुँ उत्कृष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालय कार्यालयकी एसएसपी किरण रानाले जानकारी दिईन् ।


असार ८ गते वाग्मती प्रदेश कार्यालयबाट सरुवा भएर तनहुँ आउनु भएका एसपी अरुण पौडेल ठूलो सङ्ख्यामा, फरार अभियुक्त पक्राउ गर्ने, कोरोना भाईरसको संक्रमणको नियन्त्रण गर्न, ट्राफिक व्यवस्थापन थता शान्ति सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका खेलेकोले तनहुँ उत्कृष्ट बन्न सफल भएको हो । एसपी पौडेल तनहुँ आएपछि मात्रै १९१ जना फरार अभियुक्त प्रक्राउ परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s