फरार अभियुक्त ४ बर्षपछि प्रकाउ

दमौली ,२८ असोज ।
तनहुँ प्रहरीले फरार चोरी मुद्धाका फरार अभियुक्तलाई ४ बर्ष पछि प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार प्रकाउ पर्नेमा म्याग्दे गाउँपालिका वडा नं ७ बस्ने पूर्णबहादुर वि.क रहेका छन् । वि.क.लाई कास्की अदालतले २०७४ जेठ २८ गते १२ लाख ४ हजार ८ सय ७७ रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s