वरिष्ठ नेता पौडेल आइसोलेसनमा

दमौली , २७ असोज । काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।

वरिष्ठ नेता पौडेलको घरमा कार्यरत एक स्टाफमा कोभिड–१९ को संक्रमण देखिएसगै वरिष्ठ नेता पौडेल आइसोलेसनमा बसेका हुन् । सो कुराको वरिष्ठ नेता पौडेलले फेसबुक मार्फत जानकारी गराएका हुन् । वरिष्ठ नेता पौडेलले फेसबुकमा लेखेका छन्–“मेरो घरमा एक स्टाफमा कोरोना संक्रमण देखिएकाले केही दिनको लागि आइसोलेसन मा रहने छु ।, म र मेरो परिवारका अन्य अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । ¨

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s