वडा विभाजनको विषयलाई लिएर काग्रेसद्धारा छलफल

दमौली ,२५ असोज ।
वडा नं १ विभाजनको विषयलाई लिएर नेपाली काग्रेस वडा नं १ द्धारा शनिबार छलफल कार्यक्रम आयोजना गर्यो ।
वडा कार्य समितिका सभापति मणिजङ बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस तनहुँका सहसचिव केशबहादुर सुनार, पूर्व नगरप्रमुख तमबहादुर दरै, पूर्व वडा अध्यक्ष रामचन्द्र बस्नेत लगायतका सहभागीहरुले वडा नं १ जनसंख्या तथा भूगोलका हिसाबले विभाजन गर्नुपर्ने धारणा राखेका थिए । सहभागी मध्ये अधिकांशले व्यास १२ र १३ का केही भाग समेटेर वडा नं १ लाई ३ वटा वडा बनाउनुपर्नेमा जोड दिएका थिए । यसैबीच भेलाले वडा विभाजन तथा समन्वयका लागि पार्टीका लागि एक समिति समेत गठन गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s