बुल्दी खोलाको पुलको रेलिङ मर्मतका लागि स्कुल अफ डेमोक्रेसी तनहुँको खबरदारी

दमौली ,२१ असोज ।

बुल्दी खोलाको पुलको रेलिङ धरापमा परेको विषयप्रति स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाले खबरदारी गरेको छ ।

शाखाका अध्यक्ष डम्बर अधिकारीले एक विज्ञप्ती जारी खबरदारी गरेका हुन् । अध्यक्ष अधिकारीद्धारा जारी विज्ञप्तीमा पुलको रेलिङ मर्मत गरिनु त कता हो कता रिबर बाधेर धराप थाप्ने काम भईरहेको उल्लेख गरिएको छ । विगतमा एक जना लडेर घाईते भएको र भविष्यमा समेत हुन सक्ने हुँदा मर्मतका लागि बेलैमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s