तनहुँमा २ जनामा कोरोनाको संक्रमण

दमौली ,२१ असोज । बुधबार तनहुँमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार देवघाट गाउँपालिका वडा नं ५ का ४३ बर्षिय पुरुष व्यक्ति र भानु नगरपालिका वडा नं १ कि ३ बर्षिय ३ बर्षिय बालिकामा कोरोनाको संक्रमण देखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s