हल्लाको पछाडि नलाग्न क्याम्पस प्रमुख हड्खलेको आग्रह

दमौली ,१८ असोज ।
हल्लाको पछाडि नलाग्न आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलले आग्रह गरेका छन् ।
क्याम्पस प्रमुख हड्खलेले शुक्रबार एक विज्ञप्ती जारी सो आग्रह गरेका हुन् । क्याम्पस प्रमुखद्धारा हड्खलेद्धारा जारी विज्ञप्तीमा क्याम्पसका प्राध्यापक कोही प्राध्यापक र कर्मचारीमा कोरोनाको संक्रमण नभएको र क्याम्पस पूर्ण रुपमा संक्रमण मुक्त भएको उल्लेख गरिएको छ । साथै स्वास्थ्य सर्तकता अपनाएर पठनपाठन कार्य अगाडि बढाईन लागेको समेत प्रमुख हड्खलेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s