मृगौला पीडित गफारलाई साँखर टोलविकास संस्थाबाट सहयोग

दमौली ,१८ असोज ।
दुवै मृगौला खराब भएका व्यास नगरपालिका–४ निवासी अब्दुल गफारलाई उपचारको लागि सोही ठाउँस्थित साँखर टोल विकास सस्थाले आर्थिक सहयोग गरेको छ ।
संस्थाले शनिबार १० हजार रुपैयाँ सहयोग गरेको सस्थाका उपाध्यक्ष आइतबहादुर घलेले जानकारी दिए । सस्थाका अध्यक्ष निर्मला न्यौपाने, सचिव सिर्जना घिमिरे, कोषाध्यक्ष शोभा भट्टराईले उक्त रकम हस्तान्तर गरेका थिए । मृगौला खराब भएका गफारले उपचारको लागि सबैसँग सहयोगको याचना गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s