तनहुँमा १४ जना मृत्यु २४७ घरमा पूर्ण क्षति

दमौली ,१६ असोज ।
गत आर्थिक वर्षको असार र चालु आर्थिक वर्षमा हाल सम्म आएको बाढी पहिरोबाट तनहुँमा ठूलो धनजनको क्षति भएको छ ।
बाढी र पहिरोबाट १४ जनाको मृत्यु भएको र २४७ घर पूर्ण रुपले भत्किएर बस्ने आवास नभई स्थानान्तरण भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । व्यास नगरपालिकामा ६, रिसिङ गाउँपालिकामा ५, म्याग्दे १ र भानु नगरपालिकामा २ जनाको गरी १४ जनाको मृत्यु भएको बरालले बताए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s