आँबुखैरेनी १६ असोज ।
आँबुखैरेनी गाउँपालिका वडा नं ४ स्तरीय सडक सरसफाई उपभोक्ता समिति गठन गरिएको छ ।

शुक्रबार सम्पन्न भेलाले विजय गुरुङको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सरोज गुरुङ, सचिवमा श्रीमान थाप मगर ,कोषाध्यक्षमा मञ्जु गुरुङ चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा देवनारायण खवास, इन्द्रबहादुर थापा र भरिमाया गुरुङ चयन भएका छन् ।
