गुरुङको नेतृत्वमा वडा स्तरीय सरसफाई उपभोक्ता समिति गठन

आँबुखैरेनी १६ असोज ।
आँबुखैरेनी गाउँपालिका वडा नं ४ स्तरीय सडक सरसफाई उपभोक्ता समिति गठन गरिएको छ ।

शुक्रबार सम्पन्न भेलाले विजय गुरुङको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सरोज गुरुङ, सचिवमा श्रीमान थाप मगर ,कोषाध्यक्षमा मञ्जु गुरुङ चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा देवनारायण खवास, इन्द्रबहादुर थापा र भरिमाया गुरुङ चयन भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s