शुक्लागण्डकीमा थपिए ५ जना कोरोना सक्रमित

दमौली , १५ असोज । शुक्लागण्डकी नगरपालिकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिकाका वडा नं ४ का ३१ बर्षिय पुरुषमा , वडा नं ५ कि ५७ बर्षिय महिलामा , वडा नं ५ कै १४ बर्षिय बालकमा र वडा नं ८ का २२ र ३३ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।


त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए अनुसार तनहुँमा हालसम्म कोरोना संक्रमणबाट ५ जनाको मृत्यु , ४सय ५२ जनामा कोरोना पोजोटिभ , ९९ जना आइसोलेसन र ७८ जना क्वारेन्टिनमा रहेका छन् ।त्यसैगरी ३ सय ४८ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s