पराशरको मूर्ति समर्पण वापतको रकम हस्तान्तरण

दमौली ,१३ असोज ।
पराशर गोत्रिय पन्थ÷पन्त समाज नेपालद्धारा पराशरको मूर्ति समर्पण वापतको रकम हस्तान्तरण गरिएको छ ।
सो अवसरमा ५५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । रकम राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले हस्तान्तरण गरेका थिए । समाजक अध्यक्ष कृष्णप्रसाद पन्थको सभापतित्व मा भएको हस्तान्तरण कार्यक्रममा पराशर क्षेत्र विकास कोषका अध्यक्ष ताराप्रसाद श्रेष्ठ, कोषाध्यक्ष अर्जुन गिरी लगायतले बोलेका थिए । मूर्ति समपर्ण वापतको रकम हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुसी लागेको समाजले जनाएको छ । त्यस्तै सहयोग हस्तान्तरण गरेकोमा कोषले धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s