मृगौला पीडितलाई ओझा दाजुभाईद्धारा सहयोग

दमौली ,१२ असोज ।
व्यास—४ का मृगौला पीडित अब्दुल गफ्फारलाई सहयोग प्राप्त भएको छ ।
मृगौला पीडित गफ्फारलाई व्यास—४ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका डा. अविन ओझा र इन्जिनियर अरुण ओझाले ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् । ओझा दाजु भाईले यस अगाडि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s