
दमौली ,१२ असोज ।
व्यास—४ का मृगौला पीडित अब्दुल गफ्फारलाई सहयोग प्राप्त भएको छ ।
मृगौला पीडित गफ्फारलाई व्यास—४ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका डा. अविन ओझा र इन्जिनियर अरुण ओझाले ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् । ओझा दाजु भाईले यस अगाडि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका थिए ।