तनहुँमा ८ जनामा कोरोनाको संक्रमण

दमौली, १२ असोज ।

तनहुँमा थप ८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार व्यास नगरपालिकाको वडा नं १ का ४१र २४ बर्षिय पुरुष , वडा नं २ का ४८ बर्षिय महिला , वडा नं २ का ३२ बर्षिय पुरुष , वडा नं ७ का २७ बर्षिय पुरुष , वडा नं १० का२४ बर्षिय महिला र वडा नं १३ का६० बर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s