सात जनाद्धारा व्यास नगर उद्योग वाणिज्य संघको समितिमा नरहेको घोषणा

दमौली , ११ असोज । व्यास नगर उद्योग वाणिज्य संघको कार्य समितिमा राखिएका सात जनाले समितिमा नबस्ने घोषणा गरेका छन् ।

समितिमा नबस्ने घोषणा गर्नेमा विकास खनाल ,सूर्य अधिकारी , महेश मल्ल , बन्दना पुलामी मगर , एकप्रसाद श्रेष्ठ , टिकाराम पनेरु र पूर्ण वि.के. रहेका छन् । सयुक्त विज्ञप्ती जारी गरी समितिमा नबस्ने घोषणा गरेका हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s