व्यास नगर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

दमौली ,११ असोज ।
व्यास नगर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन गरिएको छ।
शनिबार सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले राजकुमार श्रेष्ठ सिङगापुरेको नेतृत्वमा नयाँ नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा रस्मिला ताम्राकार, रामकुमार श्रेष्ठ, एकराम श्रेष्ठ रहेका छन्। त्यस्तै महासचिवमा बालहरि अधिकारी, सहसचिवमा टिका पनेरु, कोषाध्यक्षमा झनक नारायण श्रेष्ठ र सहसचिव गणेशराज वास्तोला रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बालकृष्ण आले, एकप्रसाद श्रेष्ठ, सूर्य अधिकारी, हबिबुल्ला मियाँ नरजुन बराली, प्रवेश गुप्ता र दिपक श्रेष्ठ रहेका छन् । यसैबीच समितिको सचिवमा राखिएका विकास खनालले आफू कार्य समितिमा नबस्ने जानकारी गराएका छन् । आफू कार्यक्रममा उपस्थित नभएको र समितिमा नबस्ने जानकारी दिदाँ दिदै पनि राखिएको खनालले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s