के.स.भण्डारी गृह जिल्ला आउने

दमौली ,११ असोज ।नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी भोली गृह जिल्ला आउने कार्यक्रम रहेको छ ।


के.स. भण्डारी गृह जिल्ला रहँदा जिल्लाका विभिन्न आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यस्तै पार्टीका नेता तथा कार्यकर्ता संग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s