महिला मृत अवस्थामा फेला ,अनुसन्धानको लागि एक जना नियन्त्रणमा

सेतीमादी संवाददाता
सेतीमादी, ९ असोज । शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलामा शुक्रबार विहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।


मृत अवस्थामा फेला पर्नेमा ६५ वर्षिय तेजकुमारी ढकाल छिन् । पृथ्वीराजमार्गको छेउमै रहेको घरमा वृद्धा महिला एक्लै बस्दै आएकी थिईन् । प्रहरीले घटना स्थलमा पुगेर मुचुल्का उठाएको छ भने हत्या गरेको आशंकामा खोजी गर्नको लागि कुकुर पनि परिचालन गरेको छ ।


घटना स्थलको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको र अनुसन्धानको लागि एक जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s