तनहुँमा ११ जना कोरोना संक्रमित थपिए

दमौली ,८ असोज ।
तनहुँमा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार व्यास नगरपालिका, भानु नगरपालिका, आँुबखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका कोरोनाका संक्रमित थपिएका छन् ।
निर्देशानलयका अनुसार व्यास नगरपालिकाको वडा नं ३ मा २३ बर्षिय पुरुष, वडा नं १० मा ४८ बर्षिय पुरुष, ५ बर्षिय बालकमा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै वडा नं १० मा नै १८ र ४१ बर्षिय महिलामा समेत कोरोनाको संक्रमण देखिएको छ ।
त्यसैगरी भानु नगरपालिकाको वडा नं २ मा २८ बर्षिय पुरुषमा वडा नं ६ मा ३६ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकामा २ जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s