सीता सुनचाँदीको शाखा काठमाण्डौंको न्यूरोडमा

दमौली ,७ असोज ।
व्यास—२ स्थित सीता सुनचाँदी पसलले काठमाण्डौंको न्यूरोडमा आफ्नो शाखा बिस्तार गरेको छ ।
सीता सुनचाँदी पसलले ऐरा एण्ड सीता ज्वलर्यसको नाममा शाखा बिस्तार गरेको सीता सुनचाँदी पसलका प्रोपाईटर डिल्लीराम वि.क.ले बताए । न्यूरोडमा समेत शाखा स्थापना गरेका प्रोपाईटर वि.क. बजारमा पछिल्लो समय आएका गरगहनाको डिजाईनलाई विशेष प्राथमिकता दिईएको बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s