नदीमा हाम फालेर बराली बेपक्ता

सेतीमादी संवाददाता

दमौली, ७ असोज ।
व्यास नगरपालिका–२ बस्ने ५८ वर्षिय टोपबहादुर बराली मादी नदीमा हाम फालेर बेपक्ता भएका छन् ।

बराली टोपी चस्मा, लुगा पूmकालेर किनारमा राखी व्यास नगरपालिका–१ भादगाउँबाट मादीसेती नदीमा हाम फालेको पारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

नदीमा हाम फालेका बरालीको खोजी भईरहेको र पानीको प्रवाह धेरै भएकोले फेला पार्न कठिन भएको प्रहरीेले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s