आँबुखैरेनीमा काग्रेस कार्यकर्ता पार्टी परित्याग नगरेको सचिव पन्तको भनाई

दमौली ,७ असोज ।
आँबुखैरेनी गाउँपालिकामा नेपाली काग्रेसका कुनै पनि कार्याकर्ताले पार्टी परित्याग नगरेको गाउँ कार्य समितिको सचिव विष्णुबहादुर पन्तले बताएका छन् ।
पन्तले एक विज्ञप्ती जारी गरी सो विषय जानकारी गराएका हुन् । पन्तद्धारा जारी विज्ञप्तीमा काग्रेस परित्याग गरी नेकपा प्रवेश गरे भन्नु सरासर झुटको खेती भएको उल्लेख गरिएको छ । उक्त झुटको पछाडि नलाग्न समेत विज्ञप्ती मार्फत अपिल गरिएको छ । त्यस्तै विज्ञप्तीमा आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको गतिविधीप्रति समेत खबरदारी गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s