हत्या गरेको आशंकामा गाडेको शव निकालियो

दमौली ,५ असोज ।
कालगतीले मरेको भनि गाडेको शवलाई तनहुँ प्रहरीले निकालेको छ ।
आँबुखैरेनी गाउँपालिका–४ खस्राङका ४० वर्षिय राजकुमार गुरुङको शव निकालेको हो ।
भदौ ३१ गते कालगती मरेको भनि गुरुङ परम्परा अनुसार सस्कार गरी गाडिएको शव निकालेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेले जानकारी दिए । ‘असोज २ गते कालगतीले नभई मारिएको हो भन्ने गोप्य सूचनाको आधारमा गाडेको शव निकालेर एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।’
एसपी पौडेलले बताए । पोष्टमार्टमको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको एसपी पौडेलले जानकारी दिए । ‘परिवारका सदस्यले नै मरेको खबर गरेनन्, मादक पद्धार्थ धेरै सेवन गर्ने भएकोले मरे पनि वास्ता नगरेको पाईएको ।’ एसपी पौडेलले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s