भानुमा नेकपाका जिल्ला सदस्य वि.क.सहित एकदर्जनले गरे पार्टी परित्याग

दमौली , ४ असोज । भानु नगरपालिकाको केन्द्र स्थान्तरणको निर्णय प्रति असन्तुष्टी जनाउँदै जिल्ला सदस्य सहित एक दर्जन नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।


पार्टी परित्याग गर्ने हरुमा जिल्ला सदस्य बाबुराम ,वि.क., नगर सदस्य तोरण अधिकारी , नगर सदस्य भक्तबहादुर कुँवर ,वडा अध्यक्षका उम्मेदवार शिवबहादुर खड्का , नगर सदस्य आशा कुमाल, वडा पार्टी सदस्य सीता अधिकारी , पार्टी वडा सदस्य मीनाकुमारी श्रेष्ठ ,वडा पार्टी सदस्य कुमारी गुरुङ, वडा पार्टी सदस्य तुलबहादुर कुमाल , नेकपा नगर सदस्य कमल मजकोटी , रामजी श्रेष्ठ साधारण सदस्यले पार्टी सदस्य परित्याग गरी स्वतन्त्र रुपमा बस्ने घोषणा गरेका थिए । पार्टी परित्याग गरेकाहरुले वडा नं २ बाट ९० प्रतिशत बढी नेकपा नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्ने घोषणा समेत गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s