प्रवल जनसेवा श्रीबाट अधिकारी विभूषित

दमौली ,४ असोज ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी प्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।
संविधान दिवसका अवसर पारेर सरकारले अधिकारीलाई सो पदक प्रदान गरेको हो । यसैगरी खैरेनीटार ३ नम्बर बाहिनीका अमलदार लछुमन थापाले पनि महापौरख भाष्कार पदक विभूषित भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s