
दमौली ,४ असोज ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी प्रवल जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।
संविधान दिवसका अवसर पारेर सरकारले अधिकारीलाई सो पदक प्रदान गरेको हो । यसैगरी खैरेनीटार ३ नम्बर बाहिनीका अमलदार लछुमन थापाले पनि महापौरख भाष्कार पदक विभूषित भएका छन् ।