
दमौली ,४ असोज ।
तनहुँमा शनिबार थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार व्यास नगरपालिका वडा नं ६ का तीन जनामा संक्रमण देखिएको हो ।
गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार व्यास–६ का ३३, ३९ र ६० वर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।