गणेशमानलाई आक्रमण गर्ने मण्डलेहरु क्रान्तिकारी कम्युनिष्ट –सभापति न्यौपाने

दमौली , २ असोज । नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले २०४६ सालका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई आक्रमण गर्ने मण्डलेहरु यतिखेर क्रान्तिकारी कम्युनिष्ट भएको बताएका छन् ।

तिनै क्रान्तिकारीहरु अहिले चर्का चर्का भाषण गर्दै हिड्ने गरेका छन् सभापति न्यौपानेले भने । सो कुरा सभापति न्यौपानेले लौह पुरुष गणेशमान सिंह २३ औं स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बताएका हुन् । त्यसक्रममा सभापति न्यौपानेले सिंहले देखाएको बाटोमा सबै काग्रेस कार्यकर्ता एक भएर हिड्नु पर्नेमा समेत जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s