सेवा प्रवाह गर्ने विषय छलफलबाट टुङग्याइने नगरप्रमुख गौलीको भनाई

दमौली , १ असोज । भानु नगरपालिकाको सेवा प्रवाह साना शहरीको भवनबाट सेवा प्रारम्भ गरिएको छ ।

विवादका बीच भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले नगरपालिकाको सेवा प्रवाह उद्घाटन गरेका हुन् । उदघाटन कार्यक्रममा उपप्रमुख आशा थापा भने अनुपस्थित थिइन् । यद्यपी साना शहरीको भवनबाट कुन—कुन सेवा प्रवाह हुने हो भन्ने विषय भने एकिन भएको छैन ।


यस विषयमा भानु नगरपालिकाका प्रमुख उदयराज गौली संग सम्र्पक गर्दा हाल साना शहरीको भवनबाट सेवा प्रवाह गरिएको र कुन –कुन शाखाको सेवा कसरी प्रवाह गर्ने भन्ने विषयमा छलफलबाट टुङग्याइने बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s