मुस्लिम समुदायका युवाहरुसंग भेटघाट

दमौली ,३१ भदौ ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले मंगलबार दमौलीका मुस्लिम समुदायका युवाहरु संग भेटघाटका गरेका छन् ।
भेटघाटका क्रममा पूर्वमन्त्री भण्डारीले मुस्लिम समुदायका युवाहरु पनि काग्रेस पार्टी, तरुण दल र नेविसंघको नेतृत्वमा आउन जोड दिएका थिए । त्यसक्रममा मुस्लिम समुदायका युवाहरुले आफूहरुलाई पनि नेतृत्वमा पुग्ने अवसरमा दिनुपर्ने माग राखेका थिए ।
यसैबीच पूर्वमन्त्री भण्डारीले म्याग्दे गाउँपालिका–१ का नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु स्वर्गीयद्धय भमबहादुर थापा र दोलथ बहादुर रानाभाटको परिवारजनलाई भेटी समवेदना प्रकट गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s