सरकारले निर्णय नगर्दा सम्म भानु नगरपालिकाको केन्द्र स्थान्तरण हुँदैन—नगर प्रमुख गौली

दमौली , ३० भदौ । भानु नगरपालिकाका नगर प्रमुख उदयराज गौलीले सरकारले निर्णय नगर्दा सम्म भानु नगरपालिकाको केन्द्र स्थान्तरण नहुने बताएका छन् ।

शहरी विकास मन्त्रालयको पत्राचारलाई आधार मान्दै नगरपालिकाको केन्द्र सार्ने भनि अर्नगल प्रचारबाजी भएसगै नगरप्रमुख गौलीले सो कुरा बताएका हुन् । नगरप्रमुख गौलीले कार्यालय सञ्चालनका लागि स्थान अभावको अवस्थामा साना शहरीको भवन नगरपालिकाले प्रयोग गर्न सकिन समेत बताएका छन् । नगरपालिका तत्कालै केन्द्र स्थान्तरण गर्ने विषमया शाखा स्थान्तरण गर्ने योजनामा थियो गौलीले भने । त्यस्तै प्रमुख गौलीले हालका लागि साना सहरीमा केन्द्र्र उद्घाटन गर्ने कार्यक्रम समेत नरहेको बताएका छन् ।

यसैबीच नेपाली काग्रेस तनहुँको आज बसेको बैठकले तत्कालका लागि नगरप्रमुख , उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको काम कार्वाही फुस्रेटारबाट हुने गरी अन्य शाखा कार्यालयहरु साना सहरीको कार्यालयबाट सञ्चालन गर्न सकिने जनाएको छ ।

यो समाचार भोलिको सेतीमादी दैनिकमा प्रकाशित हुनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s