रहेनन भिमादका नेकपा नेता खनाल

दमौली , ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी भिमाद नगर कमिटिका सचिवालय सदस्य धु्रवराज खनालको निधन भएको छ ।

खनालको ६२ बर्षको उमेरमा उपचारका क्रममा राजधानीको मेडिसिटी अस्पतालमा निधन भएको हो । खनाल लामो समय देखि मधुमेहका बिरामी थिए । स्वर्गीय खनाल शिक्षण पेशाबाट अवकास प्राप्त व्यक्ति थिए । स्वर्गीय खनालकी श्रीमती भिमाद नगरपालिकाकी उपप्रमुख हुन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s