भानु नगर कार्यपालिकाको बैठकमा विवाद हुँदा माइन्यूट च्यातियो

दमौली , ३० भदौं , भानु नगर कार्यपालिकाको बैठकमा मंगलबार विवाद भएको छ । केन्द्र स्थान्तरणको विषयलाई लिएर भानु नगर कार्यपालिकाको बैठकमा विवाद भएको हो ।


बैठकमा विवाद हुँदा माइन्यूट समेत च्यातिएको छ । बैठकमा सहभागी वडा अध्यक्ष अर्जुन खड्काले नगरपालिकाको केन्द्रको सेवा प्रवाह गर्ने स्थानको विषयमा असहमति जनाउँदै माइन्यूट च्यातेका हुन् । यस विषयमा भानु नगरपालिकाका नगरपालिकाका प्रमुख उदयराज गौली संग सम्र्पक गर्दा नगरपालिकाको केन्द्र फुस्रेटारमा नै राख्ने र अन्य शाखा साना शहरीको भवनबाट समेत गर्न सकिने भनि कार्यपालिका बैठकले गरेको निर्णय प्रति असहमति जनाउँदै माइन्यूट च्यातेका हुन् । माइन्यूट च्यातेपछि स्थिती केहीबेर तनावग्रस्त बन्न पुगेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s