शिशाघाटमा ४२ जना नेपाली काग्रेसमा प्रवेश

दमौली ,२६ भदौ ।
विभिन्न पार्टी परित्याग गरि बिहिबार शिशाघाटमा ४२ जना नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।
शिशाघाट निवासी गणेश नागिला, छविलाल वि.क. र सूर्यबहादुर रानाभाटको नेतृत्वमा ४२ जनाको टोली नेपाली काग्रेसमा प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टी सदस्यता प्रदान गरेका थिए ।
वडाका कार्यवाहक सभापति गंगाबहादुर के.सी.को सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति बैकुण्ठ न्यौपाने, तनहुँ काग्रेसका पूर्व सचिव प्राडा कृष्णप्रसाद गौतम, क्षेत्रीय सभापति किसान गुरुङ, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायतले बोलेका थिए । सो अवसरमा वक्ताहरुले काग्रेसले अगालेको लोकतान्त्रिक पथ नेपाली जनताले अगाल्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s