प्रशासनले रोकेको फुड बैंक पुनः सञ्चालन ,खाद्यन्न वितरण गर्न पुगे के.स.भण्डारी

काठमाण्डौ , २६ भदौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारी गरीब असहायलाई खाद्यन्न वितरण गर्न ललितपुरको चापागाउँ पुगका छन् ।


नेपाल तरुण दल ललितपुर क्षेत्र नं १ द्धारा सञ्चालित फुड बैंक मार्फत गरीब असहायलाई खाद्यन्न वितरण गर्न के.स.भण्डारी चापागाउँ पुगेका हुन् ।के.स.कोरोनाको कहरका कारण खाद्यन्न अभाव झेल्दै आएका दैनिक ज्याला मजदुरी गर्ने मजदुर , अपाङगता भएका व्यक्तिहरु ,गर्भवती ,एकल महिला र मृगौला पीडितहरुलाई खाद्यन्न हस्तान्तरण गरेका थिए ।


कोरोनालाई लक्षित गर्दै नेपाल तरुण दल ललितपुर क्षेत्र नं १ द्धारा सञ्चालित फुड बैंक केही दिन अगाडि प्रशासनले रोकेको थियो । तर तरुण दलले पुन ः सञ्चालनमा ल्याएको हो । फुड बैंक सञ्चालनमा आएपछि सर्वसाधारणहरु निकै हर्षित हुन पुगेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s