तनहुँमा थप ४ जनामा कोरोनाको संक्रमण

दमौली ,२६ भदौ ।
तनहुँमा थप ४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार भिमाद नगरपालिका वडा नं १ का २८ र २२ बर्षका दुई गरी तीन जना पुरुषमा कोरोनाका संक्रमण देखिएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाको वडा नं ६ स्थित ३० बर्षिय महिलामा समेत कोरोनाको संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s