युवा व्यवसायी श्रेष्ठद्धारा वाग्लुङका बाढीपिडितलाई सहयोग

दमौली ,२५ भदौ ।
आँबुखैरेनी निवासी युवा व्यवसायी अभियान श्रेष्ठले वाग्लुङका बाढी पिडितलाई सहयोग गरेका छन् ।
बाग्लुङको ढोर पाटन नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने भुजी खोलामा आएको बाढीबाट प्रभावितको लागि श्रेष्ठले सहयोग गरेका हुन् । नायक पल शाह र गायक दुर्गेस थापाले बाढी पिडितको लागि सहयोग गर्न चलाएको अभियानमा श्रेष्ठले ३० बोरा चामल मंगल प्रदान गरेका थिए ।
केही दिन अघि पनि श्रेष्ठले आँबुखैरेनी–१ समस्तीपुरमा चितुवाको आक्रमण परी घाईते भएकी १० वर्षिय अभिषा थापालाई पनि उपचारको लागि १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s