बाग्लुङका बाढी पहिरो पीडितलाई तरुण विभागको सहयोग

दमौली , २३ भदौ । बाग्लुङको ढोरपाटन नगरपालिकाको विभिन्न स्थानका बाढी पहिरो पीडितलाई नेपाली काग्रेसको तरुण विभागले सहयोग हस्तान्तरण गरेको छ ।

केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले बताए अनुसार नेपाली काग्रेस बाग्लुङ जिल्ला कार्य समिति मार्फत ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । तरुण विभागले यस अगाडि सिन्धुपाल्चोक लगायत देशका विभिन्न स्थानका बाढी पहिरो पीडितलाई समेत सहयोग हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s