प्रशासनद्धारा सावधानी अपनाउन आग्रह

दमौली, २३ भदौ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भारी वर्षा भईरहेकोले सर्तक रहन जिल्लाबासीलाई आग्रह गरेको छ ।
कार्यालयले मङ्गलबार एक सूचना जारी गरी आग्रह गरेको हो । गृह मन्त्रालय राष्ट्रिय आपत कालिन कार्य सञ्चालन केन्द्र र जल तथा मौसम विभागद्धारा जानकारी गराईए अनुसार जिल्लामा मङ्गलबार विहान भारी वर्षामान भएको र दिनभर लगातार वर्षा हुने तथा केही दिनसम्म पानी पर्न सक्ने भएको हुँदा सर्तक रहन आग्रह गरिएको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्धारा जारी विज्ञेप्तीमा जिल्लाको मादी, सेती लगायतका नदी तथा अन्य नदी र खोलाहरुमा पानीको बहाव अत्यधिक हुने सम्भावना रहेकोले तटिय क्षेत्र तथा होचा स्थानहरुमा डुबान,, बाढी, पहिरो,जानसक्ने भएकाले जोखिम रहेका क्षेत्रहरुमा सर्तक रही सावधानी अपनाउन र सचेत रहन सबैलाई आग्रह गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s