सार्वजनिक यातायात सुचारु

दमौली ,२२ भदौ ।
व्यास नगरपालिका क्षेत्र भित्र आइतबार देखि सार्वजनिक यातायात सुचारु भएको छ ।
यसअघि शनिबार बसेको व्यास नगर कार्यपालिकाको बैठकले आइतबार देखि सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको थियो ।
कोरानाको त्रासका कारण व्यास नगरपालिका क्षेत्रमा लामो समय देखि यातायात अवरुद्ध हुन पुगेको थियो । सार्वजनिक यातायात अवरुद्ध हुँदा सर्वसाधारणले निकै समस्या भोग्दै आउनु परेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s