तनहुँमा ७ जना कोरोना संक्रमित थपिए

दमौली ,२१ भदौ । तनहुँमा आइतबार ७ जना कोरोना संक्रमित थपिएका छन् ।


गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ५ मा १ जना , भानु नगरपालिका वडा नं १३ मा २ जना , व्यास नगरपालिका वडा नं २ मा १ जना तथा शुक्लागण्डकी नगरपालिका वडा नं ३,८, र ११ मा १÷१ जना कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s